१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


प्रतापपुरमा दम्पत्ती हत्याको अनुसन्धान गर्न सिआइबीको टोली खटियो

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा भएको दम्पत्ती हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ । हप्ता दिन बित्दासमेत हत्याराको पत्ता नलागेपछि जिल्लाबाट अनुसन्धान गरिरहेको टोलीलाई