२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पूर्वराष्ट्रपति ट्रम्पको समूहका कारण प्रजातन्त्र खतरामा: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समूहले अमेरिकी प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउनुभएको छ । पेन्सिलभानियामा आयोजित एक कार्यक्रममा बोल्दै बाइडेनले मेक अमेरिका ग्रेट अगेन अर्थात मागा