Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि

निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः नेता सिंह

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको

विशेष महाधिवेशनको अहिले औचित्य छैन: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभउकाे छ। काठमाडाैंमा साेमबार शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व.गणेशमान सिंहको १११

कार्यवाहक प्रधानमन्त्री सिंहलाई विद्यार्थी संगठनकाे ज्ञापन पत्र

काठमाडौं । विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न माग गर्दै विद्यार्थी संगठनहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुले मंगलबार बिहान मन्त्रालयमा ज्ञापन पत्र कार्यवाहक प्रधानमन्त्री सिंहलाई

शिक्षामा लगानी बढाएर समाज रूपान्तरणलाई तीव्रता दिनुपर्नेमा मन्त्री सिंहको जोड

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

मन्त्रालयका कर्मचारीको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंहको असन्तुष्टि

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । मन्त्रालयमा सोमबार आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै

अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्न राष्ट्रिय बस्ती विकास नीति तर्जुमा भइरहेको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले तिब्र शहरीकरणका कारण उत्पन्न समस्या व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको मन्त्रालागत

जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने सपूतहरूको योगदान बिर्सिनुहुन्न : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताउनुभएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजित शिर्षकमाथि

प्राप्त अधिकारको रक्षा गरौं : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक

सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै