२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


हरितालिका तीजको यस्तो छ पौराणिक महत्व

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै