Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सर्वाेच्च अहिले कांग्रेसको पक्षमा लागेकाे छ : ओली

पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता

पोखराका दुई स्थानमा पहिरोले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता, पाँच घाइते (अपडेट)

प्रदिप पौडेलपोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखारा । पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी

बुद्ध एयरद्वारा पोखरा–सिमरा उडान सुरु, यस्तो छ भाडादर

बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने छ । साताको आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ ।

पोखरामा हिमालयन बैंकको काउन्टर विस्तार

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर–विजोर प्रणाली यथावत्

जसअनुसार जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका बन्द रहेका सेवा तथा व्यवसायहरू सञ्चालनमा रोक लगाइएको छ ।

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा

सिमरा–पोखरा उडान हुने भएपछि पर्यटन व्यवसायी उत्साहित

सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारी नियन्त्रणमा

पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरूमा जाँच कडा पारिएको छ ।

बुद्ध एयरले जोडेको पर्यटकीय गन्तव्य

क्षमताका आधारमा २ हजार ८ सय ३५ देखि बढीमा ४ हजार ३ सय ३५ रुपैयाँ भाडा दर कायम गरिएको बस्नेतले जानकारी दिनुभयो ।