धुलिखेल । धुलिखेल अस्पतालमा नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरिएकाे छ। यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्थार्पनाका लागि नेपालको पहिलो समर्पित बहुआयामिक