Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


कर्णालीका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रममा छानिए

मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई २०७८ चैत २७ मा पहिलो पटक आशय पेश गर्न आह्वान गरिएकोमा ५७ स्थानीय तहले आवेदन दिएका थिए ।