एजेन्सी । बेलायतका पूर्वराजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। प्रहरीले जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा म्यान्डेलसनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरेकाे हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले