Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्वअर्थमन्त्री डा.खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरुको काम नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।