Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


धादिङको कृष्ण भीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड अवरूद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।