२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महंगा भए अल्लु, ‘पुष्पा’ २ का लागि यति धेरै पारिश्रमिक

एजेन्सी । फिल्म ‘पुष्पा’को सफलतापछि दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन भारतका चर्चित स्टार बनेका छन् । पुष्पाका कारण अल्लु भारतका चर्चित र महंगा कलाकार बनेका छन् । पुष्पाको सफलतापछि उनले