Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय अध्यक्ष दाहालले गर्ने

काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको

समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ– अध्यक्ष दाहाल

‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ, अनि मात्रै एउटा समृद्ध

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै

लुम्बिनी सरकार पनि परिवर्तन गर्ने दाहालको भनाइ, बहुमत सदस्यको हस्ताक्षर संकलन भइसकेको दाबी

शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।

यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो– अध्यक्ष दाहाल (भिडियो)

शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले आफूलाई प्रधानमन्त्रीले फोन गरेको बताउनुभयो ।

ओली राष्ट्रिय हित विपरितको गतिविधिमा लागेको दाहालको आरोप

प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।

तेस्रो पटकसम्म असफल भयौ, चौथो पटक ओलीलाई सरकारबाट हटाएरै छाड्छौंः दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मात्रै बैकल्पिक सरकार बन्ने बताउनुभएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्र भरतपुर- २२ मा रहेको बोटे टोलको घरदैलो

केपी ओलीको पार्टीलाई चौथोमा झार्छौं– अध्यक्ष दाहाल

यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो ।

वर्तमान सरकार धेरै दिन चल्दैन– अध्यक्ष दाहाल

काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो ।

अहिलेको सरकार इतिहासकै विवेकहीन– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सरकारमा धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले केही दिनभित्रै कालो बादल हट्ने पनि बताउनुभएको छ ।