अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?
अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।
जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको नाममा गठबन्धन भित्रैका केही दलले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुष्पकमल
संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क छ ।
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
साथै उहाँले काभ्रेमा जीपलाइन चढेको विषयलार्ई ठूलो इस्यू नबनाउन आग्रह गर्दै आफू सधैं जनताको दुःख, पीडामा मल्हम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।
काठमाडौं, कात्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपालका लागि भारतीय पूर्वराजदुत रञ्जित रेद्धारा लिखित पुस्तकका विषयमा भएको
काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताउनुभएको छ । पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान
बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।
जनतमत निर्माणमा बुद्धिजीवी संगठनले मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनतासमक्ष बुझाउन पनि उहाँले आग्रह गर्नुभयो ।