Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८

स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव

संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका

वर्तमान संविधान सम्झौताकै दस्तावेज हो, पूर्ण छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु अहिलेको प्रमुख काम : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताउनुभएको छ । शनिबार रिपोर्टस क्लबको २६ औं वार्षिकोत्सवको

एमालेसहितको बामपन्थी एकतातर्फ हामी फेरि फर्किएका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख

‘प्रचण्ड’ अर्थात अराजक कार्यकारी प्रमुख

डिल्ली बसेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते सिंहदरबार भित्रबाटै अर्को उथलपुथल गर्न बेर लाउँदिन भन्ने उद्घोष गर्नुभयो । अक्सर अराजक अभिव्यक्ति अर्थात धाकधम्कीको भाषा मात्रै बोल्ने प्रधानमन्त्री प्रचण्डले

ठूला आयोजना कार्यान्ववयन अनुगमनका लागि छुट्टै निर्देशिका जारी हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला आयोजनाहरुको कार्यान्वयन अनुगमनका लागि छुट्टै निर्देशिका जारी गर्ने घोषणा गर्नुभएको छ । ठूलो आयोजनाहरुको कामले गति लिन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री