Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मिटरब्याज पीडितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यलयका सचिवको नेतृत्वमा समिति गठन गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर