Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


बागमती प्रदेशमा ८ लाख ३० हजार भेडाबाख्रालाई पिपिआर खोप

हेटौंडा, फागुन ३ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका ८ लाख ३० हजार १८७ भेडाबाख्रामा खोप लगाएको छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी