पोखरा, असार १८ । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा उत्कृष्ट पुरुषतर्फ नवीन रसाइली (कराते) र महिलातर्फ पार्वती गुरुङ (तेक्वान्दो) उत्कृष्ट घोषित भएका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले