Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।