२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


आजको मौसम : पाँच प्रदेशमा वर्षा

काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा