Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


पोखराका होटलहरु सञ्चालनको तयारीमा

पोखरा । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको