२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नेपालमा विदेशी पर्यटक आउन थाले

काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । अध्यागमन विभागका अनुसार गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको छ