Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


बाजुरामा बाढीपहिरोका कारण १३ परिवार बिस्थापित

काठमाडौं । बाजुराका छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण १३ परिवार बिस्थापित भएका छन् । बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् ।