Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ : साउद

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताउनुभएको छ । आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ

परराष्ट्र सम्बन्ध कमजोर बनेकोमा राजेन्द्र लिङ्देनको चिन्ता

पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको उहाँको भनाइ छ ।