Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


चिनियाँ चिकित्सा पुनःस्थापना-उपचार केन्द्रको उद्घाटन

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधि पुनःस्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्र सञ्चालनमा आएको हो ।