Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपालमा पहिलो पटक भेलोसिटी पम्प फेस्ट हुने

काठमाडौं । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आगामी शनिबार हुने भएको छ । स्विचब्याक नेपाल र हिमाल सिंगल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटी पम्प