Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्नः ‘जनतालाई ग्याँस त दिनुस्’

काठमाडाैं । नेकपा (एमाले) की सचिव पद्या अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति प्रश्न उठाउनुभएको छ । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको आधारभूत आवश्यकता पूरा