Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


काठमाडौंसहित यी पाँच जिल्लामा सबैभन्दा बढी लागुऔषध कारोबार

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा गृह सचिव टेकनारायण पाण्डेले काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने बताउनुभयो ।

कांग्रेसको घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भइ लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरूलाई एकतावद्ध बनाएर परिचालन गर्ने उहाँले बताउनुभयो ।

आयोगले आजबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको हो

माओवादी केद्रकाे वडा सम्मेलन शनिबार

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।

आत्मप्रशंसा र आलोचनाले लबालब ओलीको पत्रकार सम्मेलन

नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नाे सरकारले गरेका कामकाे प्रशंसा र नेता नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको कटाक्षमै बिताउनुभयो । समग्रमा भन्दा बुधबारकाे पत्रकार सम्मेलन आत्मप्रशंसा र आलोचनाले लबालब

आकस्मिक पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी मोर्चा

काठमाडौ‌ । प्रतिगमन बिरोधी पाँच विद्यार्थीहरुको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन असार २८ गते आइतार दिउँसो १ बजे काठमाडौंको बानेश्वर स्थित होटल अर्यालमा राखिएको छ ।

बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको आरोप, पौडेल पक्षद्वारा पत्रकार सम्मेलन

पौडेल समूहका नेताहरूले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ती हावी भएको उनीहरूको आरोप छ ।

बालुवाटारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ । दिउँसो साढे १२ बजे ओलीले पत्रकार सम्मेलन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्पतिले नयाँ

शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।