नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिमाणको पटाका बरामद भएको छ । भित्रि सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदैं गरेको अवस्थामा सशस्त्र प्रहरी नवलपरासीको गस्ती टोलीले बरामद