Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


काठमाडौंमा बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौं, मंसिर २ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ । सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि–२, बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

चरेससहित दुईजना पक्राउ

काठमाडौं, मंसिर २ । वडा प्रहरी कार्यालय विर्ता, पर्साले चार केजी ८९० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपलिकाका अभिषेक श्रीवास्तव र धिरज पटेल रहेका छन्

सवारी साधन रोकेर रकम असुल्ने छ युवा पक्राउ

परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष

जुवा खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ

कर्णाली, कात्तिक ३० । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आइतबार एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत

एपोलो पेन्ट्सबाट ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

चितवन, कात्तिक ३० । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका काँडाघारी स्थित एपोलो पेन्ट्स प्रालीबाट ९७ लाख चोरी गर्ने कार्यालयका सुरक्षा गार्ड ४० बर्षिय कविराज थापालाई प्रहरीले पक्राउ गरेको छ

पाँच लाख नगदसहित २४ जुवाडे पक्राउ

चितवन, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख रुपैयाँ नगदसहित २४ जुवाडे पक्राउ गरेको छ । बुधबार राति भरतपुर महानगरपालिका–५, कैलाशनगरमा कौडा खेलिरहेका २४ जनालाई पक्राउ गरिएको जिल्ला

पर्वतमा बालिकालाई जवरजस्ती करणी गर्ने २९ वर्षिय युवक पक्राउ

पर्वत, कात्तिक २६ । पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतकै फलेवास नगरपालिका वडा

हतियार देखाएर लुटपाट गर्ने तीनजना समातिए

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई

काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रे, कात्तिक २३ । काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर

हत्या गरी फरार रहेका भोलन पक्राउ

हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी