Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बालयौन दुराचारको आरोपमा फ्रान्सेली पक्राउ

काठमाडौं, मंसिर १६ । बालयौन दुराचारको आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा

झापामा हत्या आरोपमा तीनजना पक्राउ

झापा, मंसिर १५ । झापाको मेचीनगर नगरपालिकाका पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगरका दिवस लुंगेली, ‘प्रेम’ भनिने बेमा दोर्जी तामाङ र विशाल तामाङ

नगद र गरगहना चोरी भएको नाटक गरेको आरोपमा महिला पक्राउ

काठमाडौं, मंसिर १५ । घरबाट लाखौं रुपैयाँ नगद र गरगहना चोरी भएको नाटक गर्ने एक महिला पक्राउ परेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ की कान्छी पोडे नगद र गरगहना चोरी

छोरीको हत्याको आरोपमा बाबुआमासहित सातजना पक्राउ

रौतहट, मंसिर १४ । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता

बलात्कारको आरोपमा वडा अध्यक्षसहित थप ४ जना पक्राउ

बैतडी, मंसिर १४ । बैतडीमा किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् । आइतबार पक्राउ पर्नेमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित

सुर्खेतबाट नक्कली प्रहरी पक्राउ

काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै

खोटाङबाट चन्द समुहका कार्यकर्ता पक्राउ

खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

सुनवलबाट लागुऔषधसहित दुईजना पक्राउ

परासी, मंसिर १२ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का

नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्व लकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस

ग्लोबल आइएमई बैँकका गार्डलाई खुकुरी प्रहार गर्ने एकजना पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका-३१ नयाँ