Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । ठमेल पर्यटन विकास