१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


अखण्ड भारत नक्साबारे नेपालले भारतसँग कुरा गर्नुपर्ने नेसपाको माग

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले भारतीय संसदमा ‘अखण्ड भारतको’ आपत्तिजनक नक्सा राखेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ । पार्टीको जेठ २५ र २६ गते सम्पन्न