Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


ब्याजदरको भारले थिचिएको निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड

काठमाडाैं । नेमाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ वक्यौताका कारण निगम आर्थिक संकटमा परेको छ । सोमवार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध