Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अमेरिकामा नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औं संस्करण संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते