Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


गैरआवासीय नेपाली संघको विवाद चरमोत्कर्षमा

काठमाडौं । गैरआवासीय नेपाली संघ, एनआरएनएको विवाद चरमोत्कर्षमा पुगेको छ । एकले अर्को पक्षलाई निषेध र दोषारोपण गर्ने क्रम जारी छ । यसैक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिले कारबाही गरेका संरक्षक परिषद्