Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


नेपाली खानालाई विश्वमा चिनाउने सेफ साहको चाहना (भिडियोसहित)

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूकेमा उप विजेता बनेका सिरहाका सन्तोष साहले नेपाली मौलिक खाना र पाक कलालाई विश्वसामू चिनाउने चाहना रहेको बताउनुभएको छ । उपबिजेता बनेपनि ईमेज