Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अन्यौलमा, अनिर्णत कांग्रेसतिर दाहाल नेकपाको नजर

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास सफल नहुने भएको छ । नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध

नेकपाको कदम हेरेर कांग्रेसले रणनीति बनाउँछ– रमेश लेखक

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले

दाहाल–नेपाल समूह अलमलमा, सत्ताकाे जोडघटाउ लम्बिने संकेत

दाहाल–नेपाल समूहको अलमल, प्रधानमन्त्री ओलीको तयारी र प्रतिपक्ष दलको रणनीतिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, आगामी सत्तासमीकरण तथा संसदभित्रको जोडघटाउको खेल अझै केही दिन लम्बिने देखिन्छ ।

ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा

‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’

नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन– डा. कोइराला

उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्री बन्न लालाहित छैन– शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू

संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने

नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन । शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाए पनि कांग्रेस झ्यालबाट चिहाइरहेको छ- प्रवक्ता शर्मा

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा

पौडेल अनुपस्थित हुँदा अझै बसेन कांग्रेसको पदाधिकारी बैठक

रोमन आचार्यकाठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक अझै बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको बैठक अझैसम्म सुरु हुन नसकेको हो

प्रधानमन्त्रीको प्रस्ताव आए भागिन्नः शेरबहादुर देउवा

चितवन, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा जिम्मेवारीबाट नभाग्ने प्रष्ट गर्नुभएको छ । चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि