नेता कुँवरको स्मृतिमा पोखरामा शनिबार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरूले नेता कुँवरलाई शालीन, असल र इमान्दार नेताका रूपमा स्मरण गरेका थिए ।
बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए
अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँको भनाइ छ ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्ये श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमण्को सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।
आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने
क्रियाशील सदस्यता वितरण धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको धनुषाका महासमिति सदस्य रामउदय यादवले बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो