Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ

गाउँ–नगर र जिल्ला अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गर्ने कांग्रेस पदाधिकारीको प्रस्ताव

आगामी कार्तिक १० देखि १२गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले लोकतन्त्रकै उपहास गरेको कांग्रेस नेता पौडेलको आरोप

सभापतिकै गृहजिल्ला डडेलधुरामा प्रहरी बलमा पार्टीका वडा अधिवेशन थालिएकामा आपत्ति जनाउँदै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको आरोप लगाउनुभएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अन्यौलमा

पार्टीभित्र क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको सदस्यता विवरण नै सार्वजनिक गर्न नसकेका बेला वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन समितिका संयोजक यादवले नै राजीनाामा दिएका हुन् ।

रामचन्द्र पौडेलले किन गरे गोविन्दराज जोशीको कारवाही फिर्ताको प्रस्ताव

तनहुँका गोविन्दराज जोशीका अतिरिक्त कैलालीका पुष्कर ओझालगायतको कारबाही पनि फिर्ता लिन उहाँले माग गर्नुभएको हो । ओझामाथि भने सभापति देउवा पत्नी आरजु राणालाई चुनाव हराउन षड्यन्त्र गरेको भन्दै कार्वाही गरिएको

विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, आफू महामन्त्री बने कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने

शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प गर्नुभयो ।

आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै

काठमाडौं । आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र

पार्टी सभापति देउवाको जिल्ला डडेलधुरामा क्रियाशील सदस्यतामा गरिएको तोडमरोडप्रति कोइरालाको आपत्ति

नेता कोइरालाले पार्टी कसरी चलाइँदै छ भन्ने यो एउटा दृष्टान्त हाे भन्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टी सभापतिकै जिल्लामा यस्तो हर्कत देखिएकाले सचेत

देउवाले छोरा जयवीरसिंहलाई राजनीतिमा ल्याएपछि गृहजिल्ला डडेलधुरामा भाँडभैलो

आफ्ना छोराको सदस्यता थप्ने तर अरु पार्टीमा योगदान गरेका पाँच सय जनाको क्रियाशील सदस्यता काट्नै भन्दै मल्लले आपत्ति जनाउनुभएको छ । मल्लका अनुसार जिल्लाबाट पठाइएका पाँच सय जनाको नाम क्रियाशील

कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ