Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ–महामन्त्री कोइराला

पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताउनुभएको हो ।

आमनिर्वाचनसम्म सभापति बन्ने र चुनावमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरण गर्ने पौडेलको प्रस्ताव

आफू सहमतिका लागि बाधक नभएको बताउँदै पौडेलले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालाई कि त सहमति गरेर साझा उम्मेदवार तय गर्न होइन भने आफ्नो नेतृत्व स्वीकार्न

बाँकेको कांग्रेस कार्यालयमा तालाबन्दी

कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधबार मात्रै नेपालगन्ज पुगेका छन् ।

विकल्पविहीन अवस्थामा कांग्रेस

संविधानको धारा २९६ ले राजनीतिक दलहरुको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ ।

टुंगियाे कांग्रेसकाे क्रियाशील सदस्यता विवाद, ७७ वटै जिल्लाकाे नामावली सार्वजनिक

तर, क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै कांग्रेस रौतहटका केही नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामै बसिरहेका छन् ।

प्रजातन्त्रविरुद्ध मानिसहरु सल्बलाउन थाले– प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।

देउवालाई साक्षी राख्दै सिटौलाले भने–टिमसहित कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु

सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याउनुभएको हो ।

देउवा र पौडेल दुबैले पार्टी हाँक्न नसकेको सिंहको आरोप, थापा भन्छन्–कांग्रेस एक्लै चुनावी मैदानमा ओर्लन्छ

सिंहले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैले पार्टी चलाउन नसक्ने भन्दै आफ्नो उम्मेदवारीको पुष्टि गर्न खोज्नुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमति बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको