राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।
भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
क्रियाशील सदस्यता विवाद र नेतृत्वका आकांक्षीहरूको अनिच्छाले पछिल्लो पटक तय गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।
कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुँदा सम्मानित अदालत र न्यायाधीशहरूको इज्जत बच्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्नेमा जोड दिनुभयो ।
आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।
आकांक्षीहरूलाई बीपीको समाजवाद नामको स्थायी अन्तराबाहेक केही थाहा छैन । रस्साकस्सी केवल पार्टी नेतृत्व कब्जा गर्नेमा मात्रै सीमित रहँदा भाँडभैलो देखिएको कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ ।
पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दैछ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।