Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


देउवालाई टक्कर दिँदै निधि, प्यानल बनाएरै मैदानमा

निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि

कांग्रेस सर्लाहीको अधिवेशन विवाद मिल्यो, खटाइए नयाँ निर्वाचन अधिकृत

केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि मंगलबार केन्द्रीय निर्वाचन समितिले जिल्लाका दुवै समूहलाई सहमतिमा ल्याएको जनाएको हो ।

‘अवैधानिक अधिवेशन’ खारेजीको माग गर्दै डडेल्धुरामा कांग्रेस कार्यकर्ताको विरोध

अनसन बसिरहेकै बेला जिल्लामा एकलौटी र एक पक्षीय ढंगले अधिवेशन गरिएको भन्दै उनीहरुले चर्को असन्तुष्टि जनाउँदै आएका छन् ।

बागलुङमा कांग्रेसको भड्किलो अधिवेशन, भद्दा प्रचारको शैलीले पार्टीभित्रै असन्तुष्टि

कांग्रेसको वडा र पालिका अधिवेशनमै भद्दा प्रचार भएको भन्दै पार्टीभित्रैका नेताले असन्तुष्टि व्यक्त गरेका छन्

झापामा कांग्रेस अधिवेशन : प्रदेश १ को निर्वाचन आफ्नो पक्षमा पार्ने दाउमा सिटौला

प्रदेश क्षेत्रको अधिवेशनमा झापा क्षेत्र नं. १ ‘ख’ मा निर्वाचित सन्तोष न्यौपाने शर्मा समूहका हुन् भने क्षेत्र नं. १ ‘क’ मा निर्वाचित सभापति हरिबहादुर बुढाथोकी सिटौला पक्षका नेता हुन् ।

पोखरामा कांग्रेस अधिवेशनको तामझाम (भिडियो)

अधिवेशनमा सामाजिक सञ्जालकाे पनि उम्मेदवारहरूले भरपूर प्रयाेग गरे । केही उम्मेदवारहरूले ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि राखेका थिए ।

मन्त्री यादवद्वारा कांग्रेसको प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

आफू निर्वाचित भए प्रदेशभरीमै अन्य दलभन्दा बढी उम्मेदवार स्थानीय तह र प्रदेश सभामा जिताउने दाबी गर्नुभयो ।

स्याङ्जामा बुबाको किरिया बसेर मत माग्दै खड्का

बुवाको मृत्यु भएको चौथो दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन भएपछि गल्याङ नगरपालिका–७ घर भएका खड्का विहानैदेखि मत माग्दै हिँडिरहनुभयो ।

कांग्रेस अधिवेशनमा आम निर्वाचनको झल्को ! (फोटोफिचर)

उम्मेदवारहरूले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने भोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए ।

पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न नेता थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गर्नु भएको छ । नेता थापाले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो अपिल गर्नु भएको