सभापतिमा उम्मेदवारी दिनुभएका गुरुङले ३ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत ल्याउनुभएको थियो ।
चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।
संस्थापनइतर समूहले संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, रुकुमपूर्व, बाजुरा र अर्घाखाँची जिल्लाको नेतृत्व हात पार्न सफल भएको छ ।
१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन बाट सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ । सभापतिको लागि तीनजनामात्र उम्मेदवार रहेकोमा सभापति पदमा विजयी श्रेष्ठले ७
निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि
केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि मंगलबार केन्द्रीय निर्वाचन समितिले जिल्लाका दुवै समूहलाई सहमतिमा ल्याएको जनाएको हो ।
अनसन बसिरहेकै बेला जिल्लामा एकलौटी र एक पक्षीय ढंगले अधिवेशन गरिएको भन्दै उनीहरुले चर्को असन्तुष्टि जनाउँदै आएका छन् ।
कांग्रेसको वडा र पालिका अधिवेशनमै भद्दा प्रचार भएको भन्दै पार्टीभित्रैका नेताले असन्तुष्टि व्यक्त गरेका छन्
प्रदेश क्षेत्रको अधिवेशनमा झापा क्षेत्र नं. १ ‘ख’ मा निर्वाचित सन्तोष न्यौपाने शर्मा समूहका हुन् भने क्षेत्र नं. १ ‘क’ मा निर्वाचित सभापति हरिबहादुर बुढाथोकी सिटौला पक्षका नेता हुन् ।