Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


गठबन्धनले कांग्रेसभित्र कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गदै आएका छन् । वैशाख

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको हो ।

चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी, रेनुले रुखबाट चुनाव लड्नुपर्ने प्रस्ताव

असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

मेयर र अध्यक्षमा चुनाव लड्न दुई उपसचिवद्वारा राजीनामा

बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।

कांग्रेसको घोषणा पत्र लेखन सुरु

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

मेयर र उपमेयर उम्मेदवार बन्न इच्छुकले नाम दर्ता गराउन पोखरा कांग्रेसको आह्वान

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन

सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो