Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


स्याङ्जा–२ (१) बाट कांग्रेसका भोजराज अर्याल विजयी

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल

सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश

स्याङ्जा–२ मा कांग्रेसका धनराजको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी

समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ

यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।

उदयपुर-१ मा कांग्रेसका डा.नारायण खड्का निर्वाचित

काठमाडौं । उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित हुनुभएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले नेकपा (एमाले) की मञ्जु चौधरीलाई २ हजार ३७९ मतले पराजित

रामेछापबाट कांग्रेसका कान्छाराम विजयी

काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्नुभएको हो । आइतबार

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । डिगबहादुरले

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।

मोरङ–३ बाट कांग्रेसका सुनिल शर्मा विजयी, अभिनेत्री रेखा थापा तेस्रो

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले