चितवन, नवलपरासी, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्दा देशलाई कुनैपनि हानि नहुने बताउनुभएको छ । सोमबार
धनगढी, मंसिर २९ । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई ‘महारानी’ भन्दै काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको सभामा, थापाले राष्ट्रपति कार्यालय शीतल
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कांग्रेस एक ढिक्का भए कसैले हराउन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस मोरङले सोमबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन
पोखरा, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले वर्तमान सरकारलाई ‘अपराधी सरकार’को संज्ञा दिनुभएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी
हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ । सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।
काठमाडौं, मंसिर २८ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी एवं वर्तमानमा संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा