Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


जुर्मुरायो कांग्रेस

काठमाडौं, मंसिर २५ । आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्धको आन्दोलनका लागि जुर्मुराएको छ । ओली सरकारले देशमा सर्वसत्तावाद लाद्न खोजेको

कार्यकर्ताले आफूलाई सभापति भएको हेर्न चाहेको महामन्त्री कोइरालाको जिकीर

चितवन, मंसिर २५ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट आफू सभापति बनेको हेर्ने चाहना कार्यकर्तामा रहेको दाबी गर्नुभएको छ । बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महाधिवेशनमा आफू

शिक्षक हत्यामा संलग्नलाई कार्वाही गर्न कांग्रेसको माग

काठमाडौं, मंसिर २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेकपाले गरेको शिक्षक हत्याको भर्त्सना गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व

मंसिर २९ गते सडकमा आउन कार्यकर्तालाई नेपाली कांग्रेसको आह्वान

काठमाडौं, मंसिर २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी प्रदर्शनमा सडकमा आउन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको

सरकारकै कारण संघीयता र गणतन्त्रविरोधी सल्बलाएको आरोप

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबारको सर्वदलीय बैठकमा गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारकै

सरकारी दमनको बदला लिई छाड्छौं : डा. महत

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका सहमहमन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ । गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकार भ्रष्टाचारमा

बुल्दीखोलाको पुल उद्घाटन त्रुटिपूर्ण : नेकपा

तनहुँ, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यास नगरपालिका–१, तालघरे र व्यास–१० र

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते

केपी ओलीमाथि रामचन्द्र पौडेलको गम्भीर आरोप, हत्या मुद्दामा जेल परेकाले लोकतन्त्रको मर्म बुझेनन्

काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष

रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

तनहुँ, मंसिर १८ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ । बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार