Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


कांग्रेसद्वारा ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन, अदालतले संविधानअनुरुप फैसला गर्ने नेताहरूको विश्वास

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले

निर्मला पन्तलाई न्याय माग्नेहरुलाई रिहा गरः शेरबहादुर देउवा

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल छाड्न माग गर्नुभएको छ । प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहेको

महाधिवेशन नगराएर अस्तित्व संकटमा परेको कांग्रेसको पहिलो शक्ति बन्ने दाउ

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ला भन्ने आश कांग्रेसीहरूमा देखिदैन । इतर समूहलाई महाधिवेशनको चासो कम हुँदा संस्थापन पक्षलाई पनि हाइसञ्चो भएको छ ।

नेपाली कांग्रेसले संवैधानिक संकटबाट देशलाई पार लगाउँछ– केन्द्रीय सदस्य गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले अहिले देखिएको संवैधानिक संकटबाट देशलाई पार लगाउन पार्टी लागि परेको बताउनुभएको छ । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले अदालतले संसद पुर्नस्थापना गर्न

उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटन

महाधिवेशनको कार्यतालिका पछि सारेर निर्वाचनको तयारीमा जुट्छौं– दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलनका कार्यक्रम घोषणा, कहिले के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध पुस २५ देखि माघ ८

कम्युनिष्टको गफले जनताले दुःख पाए– डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्टहरूको गफले जनताले दुःख पाएको बताउनुभएको छ । गफ विकाएर जनतासँग भारी मत ल्याएर पनि प्रतिनिधि सभा विघटन गर्दै जनअपमान गरेको उहाँको

कांग्रेसमा दुई धार, अबकाे तयारी चुनाव कि आन्दोलन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । संसद विघटनलाई कसरी लिने भन्ने विषयमा विवादमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र दुई धार स्पस्ट देखिएको छ । संसद पुनःस्थापनाका लागि अन्य दलहरुसँग आन्दोलनमा जाने वा

असंवैधानिक कदम नसच्चिए राजनीति अन्धकार सुरुङभित्र फस्छ– नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार सुरुङ भित्र फस्ने बताउनुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले