Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


टप एण्ड टी-२० सिरिजमा किंग्समेनकाे नेपालमाथि शानदार जित, नेपालकाे लज्जास्पद हार

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा किंग्समेन एकेडेमीसँग नेपाल ‘ए’ ले ३१ रनको हार व्यहोरेको छ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना