Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे श्रीलंकामाथि जित

काठमाडाैं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ । माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल